Samyentra Dot Com

गृहपृष्ठ » न्युज, मुख्य खबरमाेरङमा नेपाल-भारतको सिमा स्तम्भ पुरियो

माेरङमा नेपाल-भारतको सिमा स्तम्भ पुरियो

August 30, 2017६४९ पटक

रबिन्द्र बराल / माेरङकाे रंगेली नगरपालिका ४ स्थित बक्राह किनारमा रहेको नेपाल र भारतकाे बिचमा रहेकाे सहायक पिलर (स्तभ) पुरिएको छ ।

नेपाल भारत सिमानामा रहेको १६५ / ३ नम्बरको सहायक पिलर श्रावण २८ गते अाएकाे बाढिले बगाएर ल्याएको हिलोले पुरेर पिलरै नदेखिने अवस्थामा छ ।
स्थलगत रिपोर्टिङकाे क्रममा उक्त सहायक पिलर हिलो माटाेले पुरीएकाे देखिन्छ । त्यस पिलर सम्म पुग्न अहिले पनि अत्यधिक कठिन छ ।
त्यसैगरी १६५/४ नम्बरको पिलर भने बक्राह खालामा बगेको पाईएकाे छ । जसमा वरिपरि हिलाे काे दह भएको छ ।
नेपाल भारतकाे सिमानामा गाडिएको स्तभ पिलर ३ फिट देखि ४ फिट सम्मकाे उचाइमा छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad