Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपालअब स्काईसपका संपुर्ण सामाग्री उर्लाबारी मै पाईने

अब स्काईसपका संपुर्ण सामाग्री उर्लाबारी मै पाईने

August 30, 2017५६१ पटक

रामकुमार परियार
उर्लाबारी – उर्लाबारीमा स्काईसप खुले संगै सुगर रोगि , मोटोपना भएका , होचा , चायापोतोबाट पीडित , हाडजोर्नी दुख्ने , शारीरिक तन्दुरुस्ती चाहने , जाँडरक्सीको लत त्याग्न चाहने वर्ग लाभान्वित हुने भएका छन् ।

स्वास्थ , सौन्दर्य , शारीरिक तन्दुरुस्ती , फिट्नेस र दिर्घ रोगका बिरामीहरुलाई अत्यावश्यक वस्तुहरु समेत अब स्काई सप उर्लाबारीबाटै पाईने भएको छ ।

उर्लाबारी स्थित ईटहरा रोडमा रहेको मितेरी बैंक मुनि नेपालकै लोकप्रिय टेलि सप स्काईसप खुलेपछि दैनिक जिवनमा अत्यावश्यक वस्तुहरु सहजै पाईने भएको हो ।

यो स्काईसपबाट सुगर रोगीका लागि आईएमई ९ , थाइल्यान्डबाट आयतित मोटोपना घटाउने गृन टि , चायापोतो तथा चाउरीपन हटाउने क्रिम , झरेको कपाल उमार्ने औषधि , हाडजोर्नी दुखाई कम गर्ने जोर्नी रक्षक तेल र संधीसुधा , हाईट बढाउने औषधि , जाँडरक्सीको लत छुटाउने औषधि , शारीरिक तन्दुरुस्तीका लागि कसरत गर्ने सिक्सप्याक केयर लगायत स्काईसपको टेलि विज्ञापनमा देखाईने संपुर्ण सामाग्री पाईने प्रोपाईटर शोभा शिवाले बताईन ।

यी सामाग्रीहरु सबै अन्तरास्ट्रिय स्तरको र गुणस्तरीय रहेकोले साईड ईफेक्ट नहुने र शतप्रतिशत काम गर्ने शिवाले बताईन ।

नेपाली जुत्ता पनि पाईने

अब नेपाली जुत्ता मन पराउनेहरुले स्काईसप उर्लाबारी बाटै विभिन्न मोडलका गुणस्तरीय नेपाली जुत्ता समेत पाउने भएका छन् ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमै बनेका गुणस्तरीय नेपाली जुत्ताहरु उपलब्ध गराएको स्काईसपले जनाएको छ ।

स्काईसपमा अहिले नेपाली बजारमा निकै चलेको ब्राण्ड ब्ल्याक होर्सका विभिन्न मोडलका जुत्ताहरु उपलब्ध छन । ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै अन्यत्र भन्दा सस्तो मुल्यमा गुणस्तरीय जुत्ता उपलब्ध गराउने प्रोपाईटर शिवाले बताउँछिन ।

नजिकिदै गरेको दशैतिहारलाई मध्यनजर गर्दै अन्य पपुलर नेपाली ब्रान्डका जुत्ताहरु समेत ल्याउने उनले जानकारी दिईन ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad