Samyentra Dot Com

गृहपृष्ठ » खेलकुदमोरङमा प्रथम बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप हुने

मोरङमा प्रथम बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप हुने

August 25, 2017२६५ पटक

मोरङको बेलबारी –११ लक्ष्मीमार्गमा ‘प्रथम बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप  प्रतियोगिता हुने भएको छ ।

डांगीहाट रंगशाला भनिने लक्ष्मीमार्गमा अबस्थित खेलकुद मैदानमा प्रतियोगिता हुने भएको हो । भदौ २३ देखि ३१ सम्म हुने प्रतियोगितामा पूर्वाञ्चलका ८ टिमले भाग लिने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ । क्लबले पत्रकार सम्मेलन गरि जनाए अनुसार  धनकुटा, धरान, विराटनगरका टिम तथा मंगलबारे फुटबल टिम, सशस्त्र प्रहरी टिम पूर्वाञ्चल र आयोजकबीच प्रतिस्पर्धा हुनेछ ।

अहिले सम्म प्रदेश स्तरिय प्रतियोगिता गर्दै आएको क्लबले आगामी वर्षबाट राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने तयारी गरिरहेको क्लबका सल्लाहकार हिमासु रायले जानकारी दिए । प्रतियोगिताका विजेता र उपविजेताले क्रमश नगद १ लाख ११ हजार १ सय १ रुपैयाँ र ५१ हजार १ सय १ रुपैया नगदका साथै मेडल, ट्रफि र प्रमाणपत्र समेत प्राप्त गर्ने डागीहाट फुटबल   क्लबका अध्यक्ष विक्रम राईले बताए ।

प्रतियोगिताबाट बचेको रकम बाढीपीडित र विद्यार्थीका लागि वितरण गरिने आयोजकले जनाएको छ  ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad