Samyentra Dot Com

गृहपृष्ठ » मनोरञ्जनचरि जस्तै उड्ने भइन् प्रियंका कार्की (भिडियो)

चरि जस्तै उड्ने भइन् प्रियंका कार्की (भिडियो)

August 25, 2017३६९ पटक

चर्चित अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चरी जस्तै उड्न पाए बोलको गीतमा प्रियंका छमछमी नाँचेकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा मञ्जुला राजकर्णीकारको शब्द रहेको छ भने संगित बसन्त सापकोटाले दिएका छन् । निकै मर्मस्पर्शी गीतले टिपिकल नेपाली लोक शैलीलाई पछ्याएको छ ।

कविराज गहतराजको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । भिडियोको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । गीतलाई शुभ मिडिया होम प्रालीले बजारमा ल्याएको छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad