Samyentra Dot Com

गृहपृष्ठ » प्रवासएनआरएनए युएईले बाढीपीडितलाई राहत पठायो

एनआरएनए युएईले बाढीपीडितलाई राहत पठायो

August 25, 2017२९९ पटक

रामकुमार परियार
युएई – गैह्र आवसिय नेपाली संघ (एनआरएनए) युएईले बाढीपीडितको उद्दार तथा राहतका निम्ति २ लाख ७७ हजार रुपैयाँ पठाएको छ ।

हालैको बाढीबाट विस्थापित बनेकाहरुलाई राहत तथा पुनर्स्थापनाका निम्ति गैह्र आवसिय नेपाली संघ आईसीसीले स्थापना गरेको च्यारिटी फण्डमा जम्मा हुने गरि उक्त राहत सहयोग पठाईएको हो ।

एनआरएनए युएईका उपाध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा गठित राहत संकलन समितिले संघमा आवद्ध सदस्य तथा अन्य सहयोगी नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरेर उक्त राहत पठाएको हो ।

यो राहत एनआरएनएको च्यारिटी फण्ड मार्फत सप्तरीका बाडीपीडितको उद्दार तथा पुनर्स्थापनामा परिचालन हुने राहत संकलन समितिका संयोजक समेत रहेका एनआरएनए युएईका उपाध्यक्ष रमेश श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad