Samyentra Dot Com

गृहपृष्ठ » मनोरञ्जनशिब जीको विशेष सिफारिस लिएर आइन् सरिता

शिब जीको विशेष सिफारिस लिएर आइन् सरिता

August 21, 2017९२१ पटक

काठमाडौं । लामो समयको प्रतिक्षा पछि गायिका सरिता शाहीले शिब जीको विशेष सिफारिस बोलको तीज गीत बजारमा ल्याएकी छिन् ।
राजेन्द« थापाको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत दिएका छन् । गीतको म्युजिक भिडियामा अशिष्मा नकर्मी र लोमस शर्मा देखा परेका छन् ।
जुग बित्यो लगायतका गीतहरुबाट चर्चा बटुलेकी गायिका शाहीले नेपालीको अलवा  भाषामा समेत विभिन्न चर्चित गीतहरु दिएकी छिन् । गायिका शाही नेपाल टेलिभिजनबाट प्रशारित हुने चर्चित रियालिटी शो ब्राइटर तिम्रो सुरु मेरो गीतको दोश्रो सिजनकी विनर समेत हुन् ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad