Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपालह्युमनिटेरियन एडले नेपालका बाढी पीडितलाई सहयोग गर्ने

ह्युमनिटेरियन एडले नेपालका बाढी पीडितलाई सहयोग गर्ने

August 19, 2017१११३ पटक

काठमाडौं । मानवीय सहायता संस्था ह्युमनिटेरियन एडले नेपालका बाढी पीडितहरुलाई सहयोग गर्ने भएको छ ।
सर्वोच्च अदालतले बाढी पीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिए लगत्तै ह्युमनिटेरियन एडले बाढी प्रभावितको उद्दार र राहतको निम्ती तत्काल रु बिस लाख उपलब्ध गराउने निर्णय गरेको जनाएको हो ।
ह्युमनिटेरियन एडले अन्तरास्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनल तथा अन्य सामाजिक संस्थाको सहकार्यमा बाढी पीडितलाई सहयोग गर्ने ह्युमनिटेरियन एडका नेपाल स्थित प्रमुख तथा सोलिडारिटी इन्टरनेशनका अध्यक्ष राजेन्द्र गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad