Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपालपथरीमा बिहानै बस दुर्घटना , एकको मृत्यु १५ जना घाइते

पथरीमा बिहानै बस दुर्घटना , एकको मृत्यु १५ जना घाइते

August 15, 2017७४५ पटक

गोपाल काफ्ले

पथरी – साईकल यात्रीलाई बचाउने क्रममा बस दुर्घटना हुँदा मोरङको पथरीशनिश्चरेस्थित जिरिखिम्तिमा १ बालकको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् ।

धरानबाट काकरभिट्टाका जाँदै गरेको को १ ख २७५२ नम्बरको बुद्ध ट्राभल्सको बस  जिरिखिम्ती पुलबाट अनियन्त्रित भइ सडक किनारको भित्तामा खसेर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

एउटा साइकल यात्रीलाई बचाउने क्रममा बस अनियन्त्रित भइ मोटरसाइकलमा ठिक्किएर पुलबाट तल खसेको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन्। घाइते सबैको पथरी अस्पतालमा उपचार भइरहेको छ।

यो समाचार तयार पार्दा सम्म मृतक बालकको सनाखत हुन सकेको छैन । बसमा ३०-३५ जनाको हाराहारीमा यात्रु रहेको प्रत्यक्षदर्शीले बताए।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad