Samyentra Dot Com

गृहपृष्ठ » मनोरञ्जनअमिर खानलाई स्वाईम फ्लु

अमिर खानलाई स्वाईम फ्लु

August 9, 2017४०७ पटक

एजेन्सी – बलिउड सुपरस्टार आमिर खानलाई स्वाइन फ्लु भएको छ ।

खान सँगै उनकी श्रीमती किरण रावलाई समेत स्वाइन फ्लु भएको बताईएको छ तर उनीहरुलाई अस्पताल भने भर्ना गरिएको छेन । भारतीय संचारमाध्यमका अनुसार दुवै जनाको घरमै उपचार भइरहेको छ ।

५२ वर्षीय आमिर एउटा एनजिओको कार्यक्रममा भाग लिन जानुअघि रगत जाँच गर्दा सो कुरा पत्ता लागेको हो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad