Samyentra Dot Com

गृहपृष्ठ » समाजसुनसरीमा ट्रकले ठक्कर दिंदा एकको मृत्यु

सुनसरीमा ट्रकले ठक्कर दिंदा एकको मृत्यु

August 8, 2017४४३ पटक

सुनसरी , साउन २४ – सोमबार साँझ सुनसरीको ईनरुवामा ट्रकले ठक्कर दिंदा एक साईकलयात्रीको मृत्यु भएको छ ।

सुनसरीको ईनरुवा नगरपालिका – ३ महेन्द्र चौकमा सोमबार साँझ ५ बजे तिर रामधुनी नगरपालिका-८ डुम्राहा बस्ने अन्दाजी ६० बर्षिय केसीलाल चौधरीलाई ठक्कर दिएको थियोे ।

ठक्करबाट घाईते चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानएको छ।

चौधरीलाई ठक्कर दिने ना ५ ख २७४९ नम्बरको ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad