Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबरराप्रपाले क-कसलाई कार्वाही गर्‍यो ? हेर्नुस् सुची

राप्रपाले क-कसलाई कार्वाही गर्‍यो ? हेर्नुस् सुची

August 8, 2017१५६ पटक

काठमाण्डौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६ सांसद सहित १७ जना नेतालाई कारबाही गरेको छ ।

राप्रपा नेता पशुपति शमशेर राणाले आइतबार खोलेको नयाँ पार्टी राप्रपा प्रजातान्त्रिकमा जाने नेता तथा सांसदहरुलाई राप्रपाले साधारण सदस्य समेत नरहने गरि निश्काषनको कार्वाही गरेको छ ।

राणा संग १९ सांसद गएको बताईएपनी राप्रपाले भने ६ सांसदलाई मात्रै कारबाही गरेको छ । उसले दिपक बोहोरा, सुनिल थापा, रेशम लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ र बविता मोक्तान लावतीलाई पार्टीको साधारण सदस्य समेत नहरने गरी कारबाही गरेको छ ।

यस्तै राप्रपाले नेताहरु हरिबहादुर बस्नेत, रामकृष्ण भट्टराई, पदमबहादुर बस्नेत, नवराज सुवेदी, विष्णुविक्रम थापा, गिरिधारी परियार, दिपककुमार राई, विन्दु पहाड, प्रदिप उदय र किरण गिरीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad