Samyentra Dot Com

गृहपृष्ठ » मुलुकदमक नगरपालिकाका सबै वडामा निशुल्क वाईफाई

दमक नगरपालिकाका सबै वडामा निशुल्क वाईफाई

August 6, 2017६५७ पटक

दमक , साउन २२ । दमक नगरपालिकाले नगरका सवै वडामा निःशुल्क वाइ फाई इन्टरनेट सेवा पुरयाउन विस्तृत अध्यायन शुरु गरेको छ ।

नगरपालिकाका १० वटै वडामा निकट भविष्यमानै निःशुल्क वाइ फाई सहितको इन्टरनेट सेवा पुरयाउने उदे्श्यले अहिले यसको विस्तृत अध्यायनको काम भइरहेको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले जानकारी दिनुभयो ।

पहिलो चरणमा नगरका सवै वडाको संभावित स्थानहरुको पहिचान गरि लागत अनुमान समेत गरिने ओलीले जानकारी दिनुभयो । पछिल्ला दिनमा बड्दो इन्टरनेटको प्रयोगलाई सवै नगरबासीहरुको पहुचमा पुरयाउने उदे्श्य नगरपालिकाले राखेको छ । -हिमशिखर टिभी

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad