Samyentra Dot Com

गृहपृष्ठ » मुलुकसंखुवासभामा जनप्रतिनिधिको कंकाल भेटियो

संखुवासभामा जनप्रतिनिधिको कंकाल भेटियो

August 5, 2017६१९ पटक

संखुवासभा , साउन २१ – स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्विरोध निर्वाचित एक दलित महिला सदस्यको कंकाल भेटिएको छ ।

संखुवासभा भोटखोला गाउँपालिका – ५ कि दलित महिला सदस्य कमला विकको २३ दिन पछि कंकाल भेटिएको प्रहरीले जनाएको छ ।

गत असार ३४ बाट हराइरहेकी ३८ बर्षीया बिकको कंकाल अरुण नदी र ठगम खोला दोभानमा भेटिएको हो ।

५० फिटमाथि ढुंगाको चेपमा उनको कंकाल भेटिएको प्रहरीले जनाएको छ । उनको शव भेटिएको स्थानमा चुँडिएको सल पनि फेला परेको छ ।

विक निर्वाचित भएलगत्तै बेपत्ता भएकी थिइन् । आजको कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad