Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबरअन्तर्घातीलाई कार्वाही गर्ने माओवादीको तयारी

अन्तर्घातीलाई कार्वाही गर्ने माओवादीको तयारी

August 5, 2017१२७ पटक

काठमाण्डौं  । माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता–कार्यकर्तालाई कारबाही गर्न प्रक्रिया अघि बढाएको छ ।

केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार उसले प्रदेशस्तरमा छानबिन समिति गठन गरेर कारबाही गर्ने तयारी गरेको हो ।

दुई नम्बरबाहेक अन्य सबै प्रदेशमा कम्तीमा तीन सदस्यीय समिति गठन गरी अन्तर्घात गर्ने नेता–कार्यकर्तामाथि छानबिन गरी कारबाही सिफारिस गर्न माओवादी हेर्डक्वार्टरले प्रदेश कमिटिलाई निर्देशन दिएको थियो ।

साउन पहिलो साता बसेको सचिवालय बैठकमा जिल्ला इन्चार्जहरुले अन्तर्घाटीलाई कारबाही गर्न माग गरेपछि छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।

अन्नपूर्ण पोस्टबाट

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad