Samyentra Dot Com

गृहपृष्ठ » अर्थ/बाणिज्यनेपालमा लगानी गर्न बिच्किएछन् उमा वेंचर्स

नेपालमा लगानी गर्न बिच्किएछन् उमा वेंचर्स

August 2, 2017२५३ पटक

अमेरिकाको सिलिकन भ्यालि र वॉशिंग्टन डी.सी. स्थित इनवेस्टमेंट कंपनी उमा वेंचर्सले नेपालमा लगानी न लगाउने निर्णय गरेको छ |
विगत पाँच महीना देखी नेपालमा लगानी गर्ने तयारि गरिरहको कंपनीले नेपाली राजदूतावास दिल्ली रकाठमांडौ मा इनवेस्टमेंट कान्फरेन्स पनि गरेको थियो | उमा वेंचर्सले अहिले सम्म अमेरिका र भारतमा लगानी गर्दै आएको छ |
Inline image 4
उमा वेंचर्समा पार्ट्नर पंकज श्रीवास्तव
केहि महीना अगाडी मात्र उमा वेंचर्सले तीस लाख अमेरिकी डलर नेपालको विभिन्न कंपनीमा लगाउने निर्णय गरेको थियो | 
कंपनीमा नेपाली, अमेरिकी र युरोपियन पार्टनरहरु छन | कंपनीले नाम नखुलेको अर्कै नेपालमा रहेको युरोपियन कंपनी सॅंग मर्जर पनि गरिरहको थियो | सो क्रममा कंपनीले धेरै संकास्पद र “अनफ्रेंड्ली रेग्युलेटरी बर्डन” पाएको कंपनीका पार्ट्नर पंकज श्रीवास्तव ले भन्नु भयो |
Inline image 3
निवर्तमान उद्योग मंत्री नबिंद्र राज जोशी
निवर्तमान उद्योग मंत्री नबिंद्र राज जोशीले नेपालमा लगानी भित्राउने पहल गर्नु भयेको थियो | 
वहाँले सो समिटको लागी उमा वेंचर्स सॅंग पारटनेर्शिप गर्नु भएको थियो | वहाँको नेतृत्वमा नेपाल इनवेस्टमेंट बोर्ड र उमा वेंचर्सका श्रीवास्तवले यसै जून महीनामा सिलिकन भयाली मा बृहत दक्षिण एशिया समिट गरेर नेपालमा बीस करोड़ डलर भित्राउने प्लान भएको थियो |  अब नेपालमा लगानी न लगाउने निर्णय भएकोले सिलिकन भ्यालि समिटपनि रद्द गारिएको जानकारी  पंकज श्रीवास्तवले दिनू भयो |
प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad