Samyentra Dot Com

गृहपृष्ठ » समाचारईटहरीमा लागुऔषध सहित दुई युवक प्रकाउ

ईटहरीमा लागुऔषध सहित दुई युवक प्रकाउ

August 2, 2017११२ पटक

सुनसरी , साउन १८ ।
प्रहरीले ईटहरी बसपार्कबाट लागुऔषध सहित दुई युवकलाई पक्राउ गरेको छ ।

सुनसरीको ईटहरी उप-महानगरपालिका ९ स्थित बसपार्कबाट प्रहरीले लागूऔषधसहित २ युवकलाई पक्राउ गरेको हो ।

बसपार्कस्थित खटिएको सिआरभी प्रहरीको टोलीले बिराटनगर १८ बस्ने १८ बर्षिय सुरज सिंह र मौसम खड्कालाई पक्राउ गरेको हो।

पक्राउ परेको उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक २४ थान , डाईजोल्याप २४ थान , फेनारगन २४ थान र १० थान नाईट्राभेट फेला पारी बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी आवश्यक अनुसन्धान भईरहेको छ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad