Samyentra Dot Com

गृहपृष्ठ » मनोरञ्जन, मुख्य खबरओएस नेपाल म्यूजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक

ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक

July 28, 2017२५५ पटक

ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को मनोनयन सार्वजनिक भएको छ ।

गत २०७३ बैशाख देखि २०७४ असारसम्म सार्वजनिक भएका गीतसंगीतको विभिन्न ४३ विधाको सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल गीतको मनोनयन सार्वजनिक गरिएको हो । आगामी भाद्र ३ गते सम्पन्न हुन गइरहेको छ । राष्ट्रिय भाव, पप, लोकदोहोरी ,  भोजपुरि , नेपा:भाषा र्  आधुनिक  गीतसंगीतका विभिन्न २ सय १५ स्रष्टा र सिर्जनाहरु उत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् । गीतसंगीतको क्षेत्रलाई चलायमान बनाउँदै स्रष्टाको सम्मान, सिर्जनाको सम्मान गर्दै गीतसंगीतको क्षेत्रलाई सम्बद्र्धन, प्रबद्र्धन गर्दै गीतसंगीतमा लाग्नेहरुका लागि उर्जा प्रदान गर्नका लागि यो अवार्डको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

उत्कृष्ट ५ मा परेका सर्जकहरुलाई नोमिनेशन प्रमाणपत्र साउन १२ गते राजधानीको Wicked Spoon Fork & Rock मा विहान १२ बजे एक कार्यक्रम गरेर वितरण गर्ने अवार्डका सदस्य बिबेक कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad