Samyentra Dot Com

गृहपृष्ठ » प्रवासप्रेस युनियन युएईमा भुर्तेल

प्रेस युनियन युएईमा भुर्तेल

July 22, 2017२७२ पटक

साउन ७ – पत्रकार निर्भिक नारायण भुर्तेलको अध्यक्षतामा युएई  नेपाल प्रेस युनियनको पहिलो वैदेशिक शाखा गठन भएको छ ।

लामो समयदेखि संयुक्त अरब ईमिरेट्समा क्रियाशिल पत्रकारहरु नेपाल प्रेस युनियनको शाखा गठन गरि संगठित भएका हुन ।

गत बैसाख २९ गते गठन गरिएको तदर्थ समितिलाई केन्द्रबाट हालै स्वीकृति प्रदान गरिएको छ । केन्द्रको स्वीकृति प्राप्त संगै समितिले शुक्रबार दुबईमा ३५ औं विपि स्मृति दिवस मनाएको छ ।

निर्भिक नारायण भुर्तेलको अध्यक्षतामा प्रेस युनियन युएई शाखामा उपाध्यक्ष दुसबी भट्टराई , सचीव रामकुमार परियार , सहसचिव माधवप्रसाद न्यौपाने , कोषाध्यक्ष कमल न्यौपाने रहेका छन । त्यसैगरी सदस्यहरु शिवदत्त सुवेदी र हरि खड्का रहेका छन् ।

‘नेपाल प्रेस युनियनको विदेश शाखा पहिलो पटक युएईमा गठन गर्न सफल भएका छौं’, अध्यक्ष भुर्तेलले भने, ‘हामी युएईमा कृयाशिल पत्रकारहरुको हक हितको लागि नेपाल पत्रकार महा संघ युएई शाखासँग सहकार्य गर्दै अगाडि अगाडी बढ्नेछौं।’

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad