Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, समाचारजहाँ साढे ३ सयभन्दा बढीले सकेनछन् जमानत जफत जोगाउन

जहाँ साढे ३ सयभन्दा बढीले सकेनछन् जमानत जफत जोगाउन

July 18, 2017३३१ पटक

धनकुटा गएको स्थानिय तहको निर्बाचनमा धनकुटामा तीन सय ५८ जना उम्मेद्वार जमानत जफत भएकोे छ ।
निर्वाचन नियमवली अनुसार खसेको मतको १० प्रतिशत सदर मत नल्याउने उमेद्वारको जमानत जफत भएको हो । धनकुटाका सात स्थानिय तहमा उमेद्वारी दिएका २१ जना प्रमुख र उपप्रमुख पदका उमेद्वारको जमानत जफत भएको  जिल्ला निर्वाचन कार्यलय धनकुटाले जनाएको छ ।

त्यस्तै ७५ वडा अध्यक्षका उमेद्वारको जमानत जफत भएको छ । बाकी जमानत जफत हुनेमा खुला वडा सदस्य, महिला सदस्य, दतिल महिला सदस्यहरु रहेका छन् ।

स्थानिय तहको दोस्रो निर्वाचनमा सात स्थानिय तह अन्तरगत ६० वडामा आबश्यक तीन सय १४ पदका लागि १७ दल र स्वतन्त्रका गरी एक हजार दुई सय छ जनाको उमेद्वारी परेको थियो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad