Samyentra Dot Com

गृहपृष्ठ » समाज, हाइलाइट१६ तोला सुन र नगद लिएर श्रीमती बेपत्ता भएपछि ..

१६ तोला सुन र नगद लिएर श्रीमती बेपत्ता भएपछि ..

July 17, 2017५१६० पटक

भरत शिवाकोटी  / वैदेशिक रोजगारमा जाने अधिकांश मानिसहरुको लक्ष्य आफ्नो परिवारको आर्थिक अबस्थामा सुुुुधार गर्ने हु न्छ तर धेरै मानिस बिदेश गएर पनि आफ्नो अबस्थामा परिवर्तन ल्याउन सक्दैनन् ।

मोरङ उर्लाबारी -७,नमुना चौकका मिलन खडका पनि त्यस्तै मध्येमा पर्छन् । बैदेशिक रोजगारीबाट  उज्जल भविष्य बनाउने उनको सपना  त पूरा भएन नै, उल्टो उनी नै चरम अप्ठ्यारोमा  परे ।  हालसम्म खाइ- नखाइ गरेर कमाएको उनको धन सम्पती समेत गुम्ने खतरा भएको छ, त्यही बिदेशकाे चक्करले गर्दा ।

गत साउन १ गते अपरान्ह मिलनकी श्रीमति बर्ष ३१ की अनु खडका घरबाट नै करिब १६ तोला सुन र केही नगद सहित बेपत्ता भएकी छिन् ।

बाहृ बर्ष र ९ बर्षका छोरा सहित सम्युक्त परिवारमा बस्दै आएकी अनु एक्कासी बेपत्ता भएपछि मिलन र उनको परिवार बेचैन बनेको छ । परिवारामा कुनै झै-झगडा वा मनमुटाव बेगर एक्कासी अनु बेखबर बनेकोमा केही सोच्न नसकेको मिलन बताउछ्न् ।

आफन्त तथा सम्भावित खोजी गर्ने स्थानमा खोजी गरिसक्दा पनि केही पत्ता लाग्न नसकेपछि मिलनको परिवारले प्रहरीमा जाहेरी दिएको पारिवारिक स्रोतले जनाएको छ । दुबईमा रहेका मिलनले कोहि कसैले अनु खडकालाई देखेमा वा उसको बारेमा सुचना पाएमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८६२१५९९५७ मा खबर गरिदिनुहुन अनुरोध गरेका छ्न ।

खडकाका आफन्त विमल कार्कीले अनु खडकाको गैर जिम्मेवार र बदनियतपुर्ण कार्यबाट मिलन र उनको परिवार अफ्ट्ठयारोमा  परेको बताए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad