Samyentra Dot Com

गृहपृष्ठ » मनोरञ्जननेक्स्ट सुपर टप्स मोडल तथा सौन्दर्य प्रतियोगिताको दोश्रो अडिसन हुदै 

नेक्स्ट सुपर टप्स मोडल तथा सौन्दर्य प्रतियोगिताको दोश्रो अडिसन हुदै 

July 12, 2017२४५ पटक

काठमाडौँ /  नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपरटप्स मोडल नेपाल  प्रतियोगिताको आयोजना गर्ने भएको छl असार  १७ गते शनिबार द ग्रीन क्याफे तिनकुनेमा पहिलोअडिशन भएको उक्त सौन्दर्य प्रतियोगिताको दोश्रो अडिशनभने यहि आउदो असार ३१ गते हुने भएको छ l पहिलोअडिशनमा पचास जना महिला तथा पुरुषहरुले अडिशनदिन आएको कुरा आयोजक सस्थाले जानकारी गराएको छ lउक्त   प्रतियोगिता  भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमाविभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यसप्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिकाप्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन l

सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्यप्रतियोगितामा भाग लिन  इच्छुक महिला तथा पुरुषप्रतियोगीहरुले सङस नेपाल प्रालिको कार्यालय  बाट फर्मलिएर सहभागिता जनाउन सक्नेछन l प्रतियोगितामा भागलिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्म र महिलाको उचाइ४’ ५” र पुरुष ५’५” भन्दा माथिका प्रतियोगीहरु  हुनु पर्नेछ lउक्त प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरकोप्रतियोगितामा भाग लिन पाउने  सहित चलचित्र, म्युजिकभिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालकाख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाईसञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्वविकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा,मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमाप्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाईफिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारीआयोजक डेभिल सिंह राजपुतले गराए। इच्छुक प्रतियोगीहरु सम्पर्क को लागि तल को ठेगानामा सम्पर्क गर्न सक्नेछन ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad