Samyentra Dot Com

गृहपृष्ठ » खाडी मुलुकएनआरएन कतारको युवा संयोजकमा डिल्लीको उम्मेदवारी

एनआरएन कतारको युवा संयोजकमा डिल्लीको उम्मेदवारी

July 12, 2017२०८ पटक

दिल कुमार श्रेष्ठ दोहा l  एनआरएन एनसीसी कतारको १७/१९ कार्यकालको लागी युवा संयोजकको पदको लागी डिल्लीराम भट्टराईले आफ्नो उमेदवारीको घोषणा गरेका छन् l  उनले कतारमा  रहेका ४ लाख युवाहरुको नेतृत्व गर्नका लागी आफ्नो उमेदवारी  दिएको बताए l

लामो समय देखि भट्टराई कतारको  सामाजिक सस्थाहरुमा  अबद्द रहदै सामाजिक सेवाका कार्यहरुमा लागिपरेका छन् l हाल समाज सेवा अभियान रुपन्देही  कतारको अध्यक्ष  तथा पर्बत युबा सेवा समाज कतार को मानर्थ सदस्य समेत  हुन् l

कतारमा दसौ बर्ष सम्म पसिना बगाउदै आफुले भोगेको अनुभवलाई युवाहरुमा पुर्याउदै नयाँ पिढीहरुलाई प्रदेशको हरेक अबस्थाको जानकारी दिने उनको लक्ष्य रहेको बताउछन् l सामाजिक सेवामा लागेर भोगेका तितामिठा अनुभवलाई  उर्जासिल युवाहरुमा पुर्याउदै लैजाने उनको धोको रहेको छ l

अघिल्ला कार्यकालमा युवा संयोजकले  पदीय जिम्मेवारी बहन गर्दा छुटेका कामहरुलाई कार्यन्वयन गर्दै आफु युवा संयोजक भएको खण्डमा युवाहरुमा जागरण ल्याउने नयाँ योजना रहेको समेत धरणा राखे l

आफुले दिएको उमेदवारीमा दोहामा रहेका स्थापित सम्पूर्ण संघ्सस्थाहरुलाई जानकारी गराउदै सबै तर्फबाट आफुलाई  सहयोगको अपेक्षा राखेको साथ पाउनेमा समेत आफु ढुक्क रहेको जनाएका छन् l

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad