Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, मनोरञ्जन‘कुलकुल’ लिएर आए गीतकार शिवाकोटी

‘कुलकुल’ लिएर आए गीतकार शिवाकोटी

July 10, 2017३८७ पटक

काठमाडौं/  गीतकार गोविन्दराज शिवाकाटी आफ्नो नयाँ ‘कुलकुल’ गीति एल्बम तथा म्युजिक भिडियो  लिएर दर्शकमाझ आएका छन् ।
उनको एल्बम तथा म्युजिक भिडियो वरिष्ठ गीतकार रत्न शमशेर थापा, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी र गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाको संयुक्त रुपमा बिमोचन गरे। गीतकारसमेत रहेका कृष्ण भट्टराइको एकल स्वर रहेको एल्बममा ‘आज फेरि..’ र ‘तिमीलाई नदेख्दा…’ बोलका गीत समेटिएका छन् ।
ती गीतमा गीतहरुको सगीत वरिष्ठ संगीतकार शंकर थापा, धनु ग्याङमी र अर्जुन पोखरेलले सगीत दिएका छन् । यस्तै कुलकुल बोलको म्युजिक भिडियोमा नायिका बर्षा राउत र विनोद न्यौपानेले अभिनय गरेका छन् । कुलकुल म्युजिक भिडियोले दर्शकलाई नचाउने छ । सरकारी सेवामा रहेका शिवाकोटी कविता, गीत, गजल र मुक्तक लेखनमा सक्रिय छन् ।
एल्बम र म्युजिक भिडियो डस म्युजिकले बजारमा ल्याएको हो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad