Samyentra Dot Com

गृहपृष्ठ » खाडी मुलुक, ग्यालरीएनआरएनको गल्फ संयोजक बन्न सुरिए शर्मा पनि

एनआरएनको गल्फ संयोजक बन्न सुरिए शर्मा पनि

July 10, 2017५०१ पटक

दिल कुमार श्रेष्ठ, दोहा l गैर आवासिय नेपाली संघ एनआरएनको गल्फ संयोजकमा आरके शर्माले उमेद्वारी घोषणा गरेका छन् । दोहाको एक कार्यक्रममा शर्माले आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।
अघिल्लो कार्यकाल एनआरएनए आइसीसी सदस्यमा मनोनित शर्माले १३ वर्ष देखि कतारमा व्यवसाय गर्दै आएका छन् l कतार बसाइको क्रममा हरेक समयमा सामाजिक कार्यमा हातेमालो गरेका शर्माले आफू गल्फ संयोजकका लागि योग्य भएको दाबी गरे । आफू विजय भए ५१ लाखको वैदेशिक रोजगार सचेतना तथा विपद कोष गठन गर्ने प्रतिबद्धता गरेका छन् l
गल्फ संयोजककै लागि ओमानबाट डिबी क्षेत्री र बहराइनबाट जेपी सापकोटाले उमेद्वारी घोषणा गरिसकेका छन् । आगामी अक्टोबर १४ देखि काठमाडौंमा एनआरएनको ७ औं महाधिवेशन हुँदैँछ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad