Samyentra Dot Com

गृहपृष्ठ » Uncategorized, समाचारबालिकाको उद्धार

बालिकाको उद्धार

June 20, 2017२७४ पटक

नेपालगन्ज । सशस्त्र प्रहरीले घरको छतबाट खसेकी बालिका जमिनमा नपुग्दै उद्धार गरेको छ ।
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित बीपीचोकमा जेठ ३० गते साँझ एक घरको छतबाट खस्दै गरेकी बालिकालाई जमिनमा पर्नु अगाडि नै सशस्त्र प्रहरीले समाती सकुशल उद्धार गरेको हो ।
स्थानीय नफिज करिवालको तीन वषीया छोरी जयनत करिवाललाई साँझ सवा चार बजे दुई तले घरको छतबाट खस्दै गरेको अवस्थामा देखेर त्यही ठाँउमा ड्युटीमा रहेका सशस्त्र प्रहरीले उद्धार गरेका हुन् ।
बच्चा छतबाट खस्दै गरेको देखेका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर कठायतले ती बालिकालाई जमिनमा पर्नुभन्दा पहिल्यै समातेर उद्धार गरेका थिए । सो ठाउँमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालय बाँकेबाट सशस्त्र प्रहरी नायव निरीक्षक कठायतसहितको एपीएफ टोली ड्युटीमा खटिएको थियो ।

 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad