Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, मनोरञ्जनतीज अाउनु कहिले, गीत अाउन थाले अहिले

तीज अाउनु कहिले, गीत अाउन थाले अहिले

June 11, 2017९०६ पटक

काठमाडौँ / हिन्दु महिलाहरुको महान चाड तिज नजिकै जादा तिजको गितहरुको म्युजिक भिडियो आउन थालेका छन्  l
पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चा बटुलेका चल्तीका संगीतकार तथा गायक टंक बुढाथोकीको शब्द संगीत रहेको  बहु प्रतिक्षित गित “टिकी पनि रातो”को म्युजिक भिडियोको छायांकन समाप्त भएको छ l गायकटंक बुढाथोकी, गायिका सरु गौतम, अनु गौतम, दिपक खतिवडा, अभ्यास भट्टराई तथा अनिशा भट्टराईको सुमधुर आवाज रहेको उक्त गित समय सपेक्षित रुपमा बनेको छ र सम्पूर्ण नेपालीहरुको माया पाउन सफल हुनेमा गायक गायिकाहरु ढुक्क छन l
कलाकार तथा मोडल महादेव त्रिपाठी, करिश्मा ढकाल, राजेन्द्र गिरि, दिनेशभट्टराइ, मन्जु भट्टराई, अभ्यास भट्टराई, अनिशा भट्टराई तथा आदेश भट्टराईको जोडदार अभिनय उक्त म्युजिक भिडियोमा रहेको छ l यस म्युजिक भिडियोको निर्देशनशंकर बिसीले गरेका छन् भने सल्लाहाकारमा रुपेश न्यौपाने रहेका छन् l “टिकी पनि रातो”को म्युजिक भिडियोलाई दिनेश भट्टराई तथा मन्जु भट्टराईले चाडैनै नेपालीसांगीतिक बजारमा लिएर आउन लागेका हुन l
प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad