Samyentra Dot Com

गृहपृष्ठ » मनोरञ्जनखुल्यो ओएसनेपाल म्युजिक अवार्ड २०७४ को फारम

खुल्यो ओएसनेपाल म्युजिक अवार्ड २०७४ को फारम

May 28, 2017४३२ पटक

तपाई गीत संगीतलाई हृदयदेखि नै सम्मान र माया गर्ने स्रष्टा हो ? हो भने तपाईका लागी खुशीको खबर छ ।

सांगीतिक स्रष्टाहरुलाई सम्मान र प्रोत्साहन स्वरुप ओएसनेपाल म्यूजिक अवार्ड २०७४ आयोजना गरिएको छ । नेपाली गीत संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गरिएको यस अर्वाडमा ६७ वटा बिधा रहनेछन् । जसमा सहभागीता जनाउन तपाईले कुनै झन्जट उठाउनुपर्ने छैन । देश विदेश जहाँबाट पनि सजिलै फारम भर्न सक्नुहुनेछ । तर फारम भर्दा लाग्ने शुल्क भने तपाईले ९८४९२८११८८नम्बरमा सम्पर्क गरेर पठाउनु पर्ने छ ।

अवार्डमा भागलिदा २०७३ साल देखि २०७४ वैशाख २० गते भित्र बजारमा आएका गीत, संगीत हुनु पर्ने छ । अवार्डमा सम्बन्धितको अन्तिम निर्णय निर्णायक मण्डलको हुनेछ ।

तलको नमुना डाउनलोड गर्नुहोस र फारम प्रिन्ट गरेर  भरी माथी लेखिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad