Samyentra Dot Com

गृहपृष्ठ » खेलकुदपूर्वाञ्चलस्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु

पूर्वाञ्चलस्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु

March 30, 2017६५७ पटक

बिराटचोक / पूर्वाञ्चलस्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।

मोरङ बेलबारीमा शुरु भएको प्रतियोगिताको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी र जिल्ला खेलकुद विकास समिति मोरङका कोषाध्यक्ष सुजय गौतमले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

प्रतियोगितामा पूर्वका १६ वटा टीमको सहभागिता रहेको छ । उद्घाटन खेलमा बिबिसी दमक र विराटनगर इन्भिन्सियलबीच खेल भएको छ ।

दमकले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा १ सय ४६ रन जोडेको थियो ।
त्यसपछि ब्याटिङमा आएको दमक ६९ रनमा अल आउट भएपछि विराटनगरले ७७ रनले खेल जितेको थियो । प्रतियोगितामा ३३ बलमा ४३ रन जोडेका विराटनगरका अकिव अली अन्सारी म्यान अफ द म्याच घोषित भए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad