Samyentra Dot Com

गृहपृष्ठ » खाडी मुलुकदुबईमा खुल्न लागेछ काठमाडौं प्यालेस रेस्टुरेन्ट

दुबईमा खुल्न लागेछ काठमाडौं प्यालेस रेस्टुरेन्ट

March 28, 2017७३२ पटक

 युएई /  नेपाली व्यावसायीद्वारा युएईको दुबईमा संचालित कम्पनीको समुहले काठमाडौं प्यालेस रेस्टुरेन्ट संचालनमा ल्याउने भएका छन |

वरदुबईको  सगरमाथा नेपाली सैलुन र दुबईको देरास्थित एडभाटाजिंग एण्ड प्रिन्टिङ कम्पनीको संयुक्त लगानीमा बुरदुबईमा  काठमाडौं प्यालेस रेस्टुरेन्ट अप्रिल ६ तारिखदेखि  संचालनमा आउने  संचालक राज कार्कीले जानकारी दिए|

नेपालीपन र नेपाली बातावरणमा सस्तो सुलभ मुल्यमा सेवा दिने उदेश्य रहेको बताउदै अर्का संचालक झलक भटराईले सफा र सुन्दर स्थानमा फ्रि इन्टरनेटको मज्जा लिदै शिष्ट तथा सहयोगी परिचारिकाहरूवाट सेवा दिने गरी  काठमाडौं प्लाजा रेस्टुरेन्ट संचालन गर्न लागिएको वताए ।

रेस्टुरेन्टमा उच्चस्तरीय सेवासहित स्वादिष्ट नेपाली, नेवारी, ईन्डियन, चाइनिज तथा अन्य परिकारका खानाहरु उपलब्ध हुने सन्चालकले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad