Samyentra Dot Com

गृहपृष्ठ » मनोरञ्जनज्योति मगरको छाडा हर्कत देखेर युवा नै लजाउँदै भागेपछि..

ज्योति मगरको छाडा हर्कत देखेर युवा नै लजाउँदै भागेपछि..

March 25, 2017१०७५ पटक

  गोपाल काफ्ले
पथरी महोत्सवहरूमा दर्शकहरूलाई आफ्ना उत्तेजक हाउभाउको   भरमा लठ्ठ पार्ने गायिका एवम् मोडल ज्योति मगरले  पथरी महोत्सवमा झन् उत्ताउली देखिइन् ।
सुनाखरी युवा क्लबले आयोजना गरेको पथरी महोत्सवमा बिहीबार साँझ १५ सय दर्शकमाझ ज्योतिले उत्तेजक र अश्लिल हाउभाउबाट आफ्ना समर्थकलाई अझै नजिक तान्ने प्रयास गरेकी छिन् ।
स्टेजबाटै युवाहरूलाई आछु आछु पार्ने शब्द प्रहार गरेकी ज्योतिको प्रस्तुति देखेर युवाहरू मन थाम्न नसकी भाग्न बाध्य भए । ज्योतिले आई लभ यू , सोल्टी, च्वाक, झ्याप, रोमान्स गर्ने हो ? यो सोल्टीसँग बिहे गरे भने त सोल्टी जस्तै कालो छोरो हुन्छ होला, यस्तो लुरेले ज्योतिलाई सक्दैन जस्ता भाषाले महोत्सवको माहोल गरमगरम बनाएको थियो।
महोत्सवमा उपस्थिति दर्शकले ज्योतिको प्रस्तुति मात खुवाउने खालका रहेको टिप्पणी गरेका थिए ।
उता ज्योतिले पत्रकारहरूलाई पनि कर्के नजर लगाउँदै उनले भनिन्, ‘उहाहरूले मेरो कार्यक्रममा जति मज्जा अरूले कहाँ लिनुहुन्छ यहाँ ‘लो एङ्गल’बाट फोटोे खिचेर मज्जा लिनुहुन्छ अनि घरमा गएर जुम गरिगरि हेर्नुहुन्छ ।’ तपाईं दर्शकहरू पैसा पनि तिर्ने टाढा बसेर ज्योतिको जवानी हेरी मोज गर्न नपाउने भन्दै उनले भनिन्, ‘नडराउनु ज्योतिको तिघ्रा परैबाट पनि देखिने गरिको बनाको छु धिक मरून्जेल हेर्नुस् भोली गई हाल्छु ।’ रक्सीकी पारखी ज्याेती अामाकाे गरर्भमा जादा पनि रक्सीकाे नसामा गएकाे बताउदै भनिन “म बा झ्यापमा भाकाेबेला रमाईलाे गरेर जन्मीएकी म रमाईलाेमाई जिन्दगी बिताउछु” भन्दै स्टेजमा उफ्रिन थालीन ।  ज्याेती उफ्रीन थालेपछी नदेखीने अंगहरु पनि दर्शकले सहजै देख्न पाए ।
प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad