Samyentra Dot Com

गृहपृष्ठ » अर्थ/बाणिज्यमितेरी बैंकको १२ औं शाखा विराटनगरमा

मितेरी बैंकको १२ औं शाखा विराटनगरमा

March 19, 2017१३३२ पटक

विराटनगर । धरानमा केन्द्रीय  कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकको १२ औं शाखा विराटनगरमा स्थापना गरिएको छ ।
१० वर्षअघि धरानमा स्थापना गरी पूर्वका विभिन्न जिल्लामा वित्तीय सेवा पु¥याउँदै आएको बैंकले विराटनगरको मेनरोडस्थित अतिथि सदन छेउमा शाखा विस्तार गरेको हो ।
शाखाको मोरङ व्यापार संघका अध्यक्षसमेत रहेका सांसद पवनकुमार सारडा र बैंक सञ्चालक समितिका अध्यक्ष अजितनारायणसिंह थापाले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।

१ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको बैंकको हाल ३८ करोड चुक्ता पुँजी पुगेको छ । आगामी असारसम्ममा ५० करोड रुपैयाँ
चुक्ता पुँजी पु¥याउने लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले जानकारी दिनुभयो ।
बैंकले हाल २ अर्ब ४५ करोड निक्षेप संकलन गरी २ अर्ब २५ करोड कर्जा प्रवाह गरेको छ । उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति सदस्य सरोज श्रेष्ठ, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौला, विराट व्यापार स
ंघका उपाध्यक्ष जितेन्द्र गोल्छालगायतले बैंकिङ सेवालाई ग्रामीण क्षेत्रसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad