युट्युब ट्रेन्डीङको पहिलो नम्बरमा पुग्यो भद्रगोल

हास्य टेलिश्रृंखला भद्रगोल युट्युब ट्रेन्डीङको पहिलो नम्बरमा बसेको छ । अपलोड भएको १ दिनमा नै ट्रेन्डीङमा बसेको होली विशेष भद्रगोल ३ दिनमा ६ लाखभन्दा बढी पटक हेरीएको छ । केहि समय बन्द भएर फेरी प्रसारणमा आएको भद्रगोलका अधिकाँस भाग ट्रेन्डीङमा बस्न थालेका छन् । होली विशेष कथामा आधारीत पछिल्लो भाग भने अझै बढी लोकप्रीय बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *