दुई मुख भएको अनौठो बाछी, हेर्नेको भिड (भिडियो सहित)

उर्लाबारी/  मधुमल्ला-८ पिपलडाँगीमा अनौठो बाच्छी जन्मिएको छ ।

विष्णुकुमारी राईको घरमा पालेको लोकल गाईले ९ वेतमा दुई टाउँको भएको बाच्छो जन्माएको हो । दुई टाउकोमा बाच्छीको दुई मुख र चार आँखा छन् । अपरेसन गरेर निकालिएको उक्त अनौठो बाच्छी हेर्नेको घुईचो लागेको छ । हेर्ने आउनेहरूले देवीको प्रकट भएको भन्दै दक्षिणा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *