नोकियाको पहिलो एन्ड्रोइड फोन सार्वजनिक

मोबाइल कम्पनी नोकियाले आफ्नो पहिलो एन्ड्रोइड फोन नोकिया ६ ल्याएको छ।

अपरेटिङ सिस्टम नोगाट भर्सन र ५.५ इन्च डिस्पले भएको यस फोनमा ४ जीबी ¥याम, ६४ जीबी इनटरनल मेमोरी समावेश छ ।
यसमा १६ एमपी रियर तथा ५ एमपी फ्रन्ट क्यामेरा, ३ हजार एमएएच ब्याट्री छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *