Samyentra Dot Com

गृहपृष्ठ » आर्थिक / कृषि, सहकारी, न्युजबिकास रकम दुरुपयोगबारे सांसद मण्डलको सफाइ

बिकास रकम दुरुपयोगबारे सांसद मण्डलको सफाइ

January 3, 2017६७६ पटक

विराटनगर / मोरङ क्षेत्र नम्बर ४ का सभासद शिव कुमार मण्डलले  जिबिसबाट विकास निर्माणका लागि  छुटयाइएको रकम सभासदहरुले दुरुपयोग गरेको समाचारको खण्डन गरेका छन् ।

स्थानिय पत्रपत्रिकामा आएको समाचारको खण्डन गर्दै मण्डलले त्यसप्रति आफनो ध्यानआकर्षण भएको जनाएका छन्  । उनले विनियोजित अधिकांश रकम जिल्ला विकास समितिबाट स्विकृत परियोजनामा खर्च भएको जानकारी दिएका छन्  । जनताले कर तिरेर जम्मा भएको रकम विकाश निर्माणका लागि नेै खर्च भएको उनको दाबी छ  ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागि ४ नम्बर क्षेत्रमा तिन करोड र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागि ५० लाख छुटयाइएको पत्रकार सम्मेलन मार्फत मण्डलले जानकारी गराएका छन् । – रोशन पोखरेल

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad