फेसियल हाउस एण्ड ब्यूटी केयरको बार्सिकोत्सव

काठमाण्डौ / सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले सञ्चालनको नवौं बार्षिकोत्सव मनाएको
रश्मिलाज फेसियल हाउसका सञ्चालक प्रकाश श्रेष्ठ रश्मिला श्रेष्ठले काठमाण्डौ मलस्थित पार्लरमा केक काटेर आफ्ना कर्मचारी पत्रकारहरु माझ कार्यक्रम गरेर बार्षिकोत्सव मनाए
सेलिब्रेटीदेखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक अन्तराष्ट्रिय स्तरको  सुबिधा सम्पन्न फेसियल हाउस एण्ड ब्यूटी केयर हो l  दक्ष अनुभबी सौन्दर्यकर्मीबाट सेवा लिन पाउने यसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यवस्थाको साथै तालिम पनि दिदै आएको
   फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकलकन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयरकटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।
काठमाण्डौ मलमा रहेका यो फेशियल हाउसले अहिले आफ्नो तेस्रो शाखा गंगवुस्थित बिजि मलमा समेत सञ्चालनमा ल्याएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *