Samyentra Dot Com

गृहपृष्ठ » खेलकुद, समाजजग्गा बिवादले रोकियो कभर्ड हलको निर्माण

जग्गा बिवादले रोकियो कभर्ड हलको निर्माण

December 21, 2016५४९ पटक

मोरङको पथरीशनिश्चरेमा केही दिन अघि सिलन्यास गरेको ब्याडमिटन कबड हलको काम रोकिएको छ ।

मोरङ क्षेत्र नं. २ का सामसद चन्डी प्र. राईद्धारा सिलन्यास गरिएको कबड हल सावजनिक जग्गा अतिक्रमण गरी रातारात पिलर हालेपछि त्यहाका स्थानीय बिसाल यूवा समुहले बिरोध गरी बिभिन्न निकायमा उजुरी दिएर रोकेको छन ।

मनकामना सामुदायिक बन र श्रीजङघा धामिक बनमा पर्ने जग्गामा ब्याडमीटन क्लवले पक्की भवन बनाउदै आएको थियो । यस अघि पनि उत्त क्लवले सोही ठाउमा माछा पोखरी निर्माण गरेको छ । श्री सुनाखरी मा.बि.संगै टासिएको जग्गामा यसरी पोखरी र क्लव निर्माण हुदा स्कुललाई समेत  असर परेको बताइएको छ । माछा पोखरी र स्कुलको दुरी ५ मिटर पनि छैन ।

ब्याडमिटन कबडहलको काम बारम्बार रोक्न खोज्दा पनि नरोकेपछि इलाका बन कार्यलय पथरी र सेक्टर बन कार्यलय मंगलबारेले मंगलबार काम गरेकै ठाउमा गएर रोकेको हो । उक्त स्थानमा रहेको ३ वटा सिसौ र मसलाको ठाडो रुख समेत समितीले काटेर प्रयोग गरेको सेक्टर बन कार्ययालका कर्मचारी टंक बिकले जानकारी दिनु भयो ।

क्लब अध्यक्ष टंक गूरुङले बल मिच्याई गरी काम गरेको स्थानियको आरोप छ भने स्कुल प्रसासनको पनि यसमा मिलेमतो रहेको आरोप बिसाल युवा समुहले लगाएको छ । विद्यालयका प्रअले सो क्षेत्रमा बसन्त आयोगले ३ बिघा जग्गा स्कुलको नाममा दिएको बताए । धनीपुर्जा  नभएको बताउदै पोखरीलाइ बार्षीक ३० हजारको दरले १० बर्षका लागी लिजमा दिएको तर कबडहलको कुरा थाहा नभएको उनले दाबी गरे ।

उक्त जग्गा स्कुल र बजार बिकासका लागी हुनुपर्ने बिसाल यूवा समुहको दावी छ । पथरीशनिश्चरेमा खेलकुदको लागी दिपेन्द्र स्पोटीङ कल्वले महेन्द्र राजर्माग उतर र्पयाप्त खेलमैदान सुरक्षीत गरीसकेको समेत युवा पुष्प लामाले बताए ।यता ब्याडमिटन कल्वका अध्यक्ष टंक गुरुङले भने राजनितीकरण गरेर राम्रो काम गर्न नदिएको र काममा भांजो हाल्नेहरु नै बनको जग्गामा बस्दै आएको आरोप लगाए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad