Samyentra Dot Com

गृहपृष्ठ » समाजलिम्बु भाषामा पढाई हुने स्कुलको ब्यबस्थापन समिती गठन

लिम्बु भाषामा पढाई हुने स्कुलको ब्यबस्थापन समिती गठन

December 7, 2016२२४ पटक

सिंहदेवी,मोरङ / सिंहदेवीमा अवस्थित पन्चकन्या प्राविमा विद्यालय ब्यबस्थापन समिति गठन भएपनि लक्ष्मी प्रावि र कल्याणकारी माविका ब्यस्थापन समितिले भने पुर्णता पाउन सकेका छैनन ।

लक्ष्मी प्राविमा अध्यक्षका लागि सहमति जुट्न सकेको छैन भने कल्याणकारी माविमा सदस्य छनोटमा नै विवाद भएकोले समितिले पुर्णता पाउन नसकेको हो  । विवादको बीचमा पनि सदस्य चयन भने भएको तर शिक्षक प्रतिनिधि , थप सदस्य मनोनीत र अध्यक्ष चयन भने हुन नसकेको अभिभावकहरुले बताएका छन्  ।

मोरङ सिंहदेवीको अत्यन्तै दुर्गम समितेको पन्चकन्या प्राविमा भने ब्यबस्थापन समिति बनेको छ । कक्षा ५ सम्म लिम्बू भाषाको पठनपाठन हुने सो स्कुलमा बनेको समिति सदस्यीय रहेको छ ।

अटलसिङ लिम्बूको अध्यक्षतामा बनेको समितिमा अभिभावक मध्येबाट हस्ता लिम्बू,अन्जना लिम्बू सहित अटलसिङ लिम्बु,आसबहादुर लिम्बू, यमबहादुर ठकुरी र दुई मनोनीतमा  मीना लिम्बू र प्रेम लिम्बू सदस्य  तथा शिक्षक प्रतिनिधि कबिन्द्र लिम्बू सदस्य सचिव चयन भएका छन्  ।  – युवराज ठकुरी

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad