Samyentra Dot Com

गृहपृष्ठ » प्रवास, भिडियो६ बर्षदेखि मलेशियामा बेपत्ता छन् चांदनीका श्रीमान , खोजिदिनोस न है

६ बर्षदेखि मलेशियामा बेपत्ता छन् चांदनीका श्रीमान , खोजिदिनोस न है

December 4, 2016२७४७ पटक

चाँदनी चौधरी, कैलालीको धनगढीमा बस्छिन् । स्थानीय एक टेलर्समा काम गर्ने उनकी ११ बर्षकी छोरी छिन् , जो शारिरीक रुपमा केहि अपाङ्ग छिन् । उनको लालनपालन, पढाईलेखाई सवै चाँदनी एक्लैको जिम्मामा छ ।img_20161204_153218
चाँदनीका श्रीमान बाँधुराम चौधरी ६ बर्ष अघि रोजगारीका लागि मलेसिया गएका हुन् । गएको झण्डै डेढ बर्षसम्म सम्पर्कमा रहेका उनी त्यसपछि सम्पर्कमा छैनन । श्रीमान यसरी बेखवर भएपछि चाँदनी आफ्नो घरमा बस्न सकिनन् । घर छोडेर हिंड्ने बाध्यता आइपर्यो उनलाई ।
बाँकी भिडियोमा

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad