Samyentra Dot Com

गृहपृष्ठ » समाचाररौतहट जिल्लामा क्लिन रौतहट ग्रिन रौतहट अभियान

रौतहट जिल्लामा क्लिन रौतहट ग्रिन रौतहट अभियान

December 3, 2016१८५ पटक

रौतहट / रौतहट जिल्लालाई सफा र हरियो बनाउने उदेश्यका साथ क्लिन रौतहट ग्रिन रौतहट अभियान संचालन गरिएको छ ।clean-rautahasf

वातावरणीय प्रदुशनबाट बचाउन यस्तो अभियान संजिवनी बुटी भएकोले अभियान चलाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताए ।
विश्वको वातावरण बिग्रेको अवस्थामा रौतहट जिल्लाको वातावरण सन्तुलन गर्ने उद्देश्यले क्लिन रौतहट ग्रिन रौतहट अभियान अन्तरगर्त वृक्षा रोपन अभियान संचालन गरिएको हो । अभियान अन्तर्गत शनिबार रौतहट जिल्लाको पुर्व पश्चिम राजमार्गको दुवै तिर बृक्षा रोपण गरिएको छ ।
जिल्ला प्रशासन रौतहटको अगुवाई तथा ग्रामिण विकास केन्द्र नेपाल रौतहटको सहयोगमा राजमार्ग अन्तर्गत सरुअठा बम नहरदेखि झुन्खुनवा चौक हुदै पिप्रा भगवानपुर ईदरीस गेटसम्म करिव पाँच सय भन्दा बढी विरुवा रोपीएको आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले बताए ।
कार्यक्रममा संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य रेवन्त झाले यस्तो कार्यक्रम समाजलाई राम्रो दिसा तर्फ उनमुख गर्ने भएकोले यसलाई निरंतरता दिनु अति आवश्यक रहेको बताए ।
कार्यक्रममा ग्रामिण विकास केन्द्र नेपालका जफीर अख्तर सहित करिव सय जना भन्दा बढीको सहभागीता रहेको थियो । – दिनेश यादवबाट 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad