Samyentra Dot Com

गृहपृष्ठ » विदेश/रोचक, समाचारअबदेखि नलिनु है ठुला भारु नोट

अबदेखि नलिनु है ठुला भारु नोट

November 9, 2016२१२४ पटक

बुधबारदेखि ५ सय र १ हजार रुपैयाँका भारतीय नोट नचल्ने भएका छन्  ।currency_08_11_2014

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा संवोधन गर्दै ती नोट नचल्ने घोषणा गरेपछि यस्तो अबस्था आएको हो ।

नोट बिस्थापनले नक्कली नोट, कालोधन र बढ्दो भ्रष्टाचार घटाउने दाबी गर्दै मोदीले यो  निर्णय लिइएको दाबी गरेका छन्   । जस अनुसार बुधबारदेखि भारतीय बजारमा ५ सय रुपैयाँ र १ हजार रुपैयाँका नोटको प्रयोग कानुनी रुपमा नै अयोग्य हुनेछन् ।

भारत सरकारले बुधबार सरकारी बैंकहरु बन्द गर्ने निर्णय समेत गरेको छ । जनतासँग रहेको पुराना नोट सहीका लागि भने नोभेम्बर १० देखि डिसेम्बर ३० सम्मको समय सिमा दिइएको मोदीले बताएका छन् ।

भारत सरकारले भारतीय रिजर्ब बैंकले ल्याएको २ हजारको नोट प्रयोगमा ल्याउने  मोदीले बताइएको छ  । साथै नयाँ डिजाइनमा ५ सय रुपैयाँका नोट ल्याइने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad