Samyentra Dot Com

गृहपृष्ठ » कृषि/सहकारीलालीगुराँसमा गौतम प्यानलको बर्चस्व

लालीगुराँसमा गौतम प्यानलको बर्चस्व

September 25, 2016१५८५ पटक


बेलबारी । मोरङ बेलबारी ३ मा अबस्थित  लालीगुराँस बचत तथा ऋण सहकारीमा एमाले समर्थित  दुर्गा प्रसाद गौतमको प्यानल बिजयी भएको छ ।

गौतम ८ सय ७४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए भने  प्रतिद्धन्दी राजु बस्नेतले २ सय ४८ मत मात्र पाए । त्यस्तै उपाध्यक्ष पदमा गौतम प्यानलकै हरिमाया निरौला ७ सय २६ मतका साथ बिजयी भएकी छिन ।  प्रतिद्धन्दी सीता सुवेदीले ३ सय ७८ मत प्राप्त गरिन ।

सहकारीको सचिबमा नारायण प्रसाद आचार्य, सह सचिब सागर सुवेदी,कोषाध्यक्ष,राजेन्द्र थापा निर्बिरोध भए ।
खुल्ला सदस्य तर्फ हेमसागर ढकाल, खगेन्द्र प्रसाद ओझा , फडिन्द्र बाहादुर थापा  बिजयी भएका छन । महिला सदस्य तर्फ शान्ती लिम्बु ,खगेश्वरी सुवेदी, शान्तादेबी कटुवाल बिजयी भएका छन ।

त्यसैगरी लेखा समिती संयोजकमा गुणराज सुवेदी, बिष्णु कुमारी खतिवडा निर्बिरोध भए पनि सदस्यको लागि चुनाब भएको थियो । जसमा  केशव भटट्टराई ७ सय ४३ मत ल्याएर बिजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad