Samyentra Dot Com

गृहपृष्ठ » कृषि/सहकारीसहकारीको साधारणसभामा ४५ जनाले गरे रक्तदान

सहकारीको साधारणसभामा ४५ जनाले गरे रक्तदान

September 24, 2016१५९६ पटक

मोरङ । बेलबारीस्थित लालीगुरांस बचत तथा ऋण सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ४५ प्रीन्ट रगत संकलन भएको छ ।

सहकारीको बाइसौं साधारणसभाको अबसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका हुन् ।

१८ सय शेयर सदस्य रहेको सहकारीको साधारण सभामा आयोजित रक्तदानबाट संकलित ब्लड नेपाल रेडक्रस सोसाइटी विराटनगरको ब्लड बैंकमा राखिने आयोजक लालीगुरांस साकोसले जनाएको छ । img_20160924_125549

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad