Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, प्रवासप्रबासबाट समाजसेवासंगै गित संगीतमा लगानी गर्दै देव

प्रबासबाट समाजसेवासंगै गित संगीतमा लगानी गर्दै देव

June 8, 2016२९६ पटक

प्रकाश पाक्साँवा, तेह्रथुम / तेह्रथुमका एक युवाले प्रबासमा बगाएको पसिनाको कमाई समाजसेवासँगै गित संगितमा लगानी गर्दै आएका छन्  ।

e2e5a6d7-e768-47fa-9735-023f1dc8b6adलोक गित संगितलाई असाध्यै माया एबम संरक्षणका लागि देव  बास्कोटाले समाजमा भएका यर्थाथ कुरालाइृ शब्दमा चित्रण गरेर शब्द सिर्जना मार्फत अहिले सम्म ४ वटा एकल एल्बम बजारमा ल्याइसकेका छन्  । बास्कोटाले “म छु एक्लै रुनी” एल्बमबाट सुरु गर्नु भएको यात्रा अहिले “ काडेतारको जाली” “तेह्रथुम सिंहबाहिनी” र “ पिपल छेउमा बर” जस्ता एल्बम बजारमा ल्याई सक्नु भएको छ ।

तेह्रथुम जिल्लाको ओयाक्जुङ ५ मा बुबा पुण्य प्रसाद बास्कोटा र आमा बाल कुमारी बास्कोटाको काखबाट २०४३ सालमा जन्मनु भएका देव बास्कोटाले प्रबासमा बगाएको पसिनाको कमाई समाजसेवा सँगै गित संगितका लगानी गर्दै आउनु भएको हो । सानै उमेरमा आमाको मृत्यृ सँगै समान्य परिवारमा हुर्किनु भएका बास्कोटा बिभीन्न समस्या चुनौतीहरुसँगै पौठेजोरी खेल्दै केही बर्षअघि  रोजगारीको सिलसिलामा  ईजरार्यलमा पुग्नु भएको थियो  ।

अति मिलनसार नम्र स्वाभाब भएका र  सानै उमेरदेखी समाजमा केही सपना बोकेका बास्कोटा पाथीभारा मिडिया ग्रुफको उपाध्यक्ष लगायत बिभिन्न  संस्था एबम समुहमा आबद्ध छन्  । बास्कोटाको पहलमा यसअघि बिभिन्न व्यक्तिहरुबाट ,रकम संकलन गरी  पाँचथर रानीटारका  मृगौला पिडित तारा नेम्बाङलाई नगद ७० हजार,  तेह्रथुमम सिम्ले ५ का गोपाल निङलेकुलाई ९० हजार सहयोग गरेका उनले  खेलकुद बिकासका लागी तेह्रथुमको सदरमुकाम म्याङलुङलमा संचालन गरिएको मैत्रीपुर्ण फुटबल प्रतियोगीताका लागि   ५० हजार सहयोग गरेका थिए भने तेह्रथुमको हमरजुङका भद्र कुमारीलाई १० सहयोग गरिसकेका छन्  ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad