Samyentra Dot Com

गृहपृष्ठ » कृषि/सहकारी, फिचर स्टोरीतरकारी खेतिबाट नै आत्मनिर्भर बन्दै

तरकारी खेतिबाट नै आत्मनिर्भर बन्दै

February 12, 2016४३५ पटक

गोविन्द सिंह/सिन्धुलीको सितलपार्टी गाविस वडा नम्वर ८ चैनपुर भदौरे की लिला कुमारी राय थापा तरकारी खेतिबाट आत्मनिर्भर बन्नुभएको छ। खानेपानीको समेत समस्या रहेको ठाउँमा थापाले तरकारी खेति गरि घर परिवार चलाउन थालेपछि स्थानिय पनि दंग परेका छन् ।

सितलपार्टी ८ चैनपुर भदौरेमा खानलाई समेत पानीको समस्या छ । तर थापाले भने भाडा माझेको लुगा घोएर खोरा गईरहेको पानी जम्मा गरि तरकारी खेति गरिरहनु भएको छ । खानेपानीको समेत समस्या रहेको ठाउँमा तरकारी खेति गर्छु भनेर तम्सिएपछि सुरुमा त उहाँलाई परिवारले नचाहिने काम गर्न खोजेको भन्दै तरकारी खेति नर्गन सुझाव दिए । तर उहाँले समस्या देखि डराएर हैन संघर्ष गर्नुपर्छ भनेर तकारी खेति गरेको बताउनुहुन्छ ।

अहिले उहाँको बारीमा काउली, बन्दा, टमटर, खुर्सानी, सिमि, बोडि लगाएतका सवै खाले तरकारी पाउन सकिन्छ । तरकारी खेति गर्नु अघि साग समेत किनेर खानुपर्ने पर्ने बताउनुहुने थापा अहिले काउली बेचेर मात्रै २५ हजार कमाएको बतानुहुन्छ।
त्यति मात्र हैन तकारी खेति गर्नुअघि घर खर्च समेत चलाउन हम्मे हम्मे पर्ने बताउने उहाँ अहिले २ छोराछोरीलाई काठ्माण्डौमा राखेर पठाएको समेत सुनाउनुुहुन्छ ।
आफैले तरकारी लगाउदा ताजा खान पनि पाईने स्वस्थ पनि हुईने, नुन भुटुनको लागि २-४ पैसा पनि टारिने उहाँको अनुभव छ । अहिले त उहाँ यसरी खेरा गईरहेको पानी र समयलाई सदुपयोग गरि सवैलाई आत्म निर्भर बन्न सुझाव दिनुहुन्छ (माघ २९)

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad