Samyentra Dot Com

गृहपृष्ठ » प्रवास, फिचर स्टोरीघर खर्च पैसा पठाउँदा चम्कियो अर्जुनको भाग्य

घर खर्च पैसा पठाउँदा चम्कियो अर्जुनको भाग्य

December 29, 2015४६८ पटक

त्रिलोचन कोइराला  । लेखान्त छ भने कल्पना नै नगरिएको भाग्य पनि आउछ भन्ने उक्ति अहिले पर्वतका अर्जुन कुमार परियारको जिबनमा ठ्याक्कै मेल खाएको छ । कर्म नगरी जिन्दगी चल्दैन भन्दै छ बर्ष अगाडी युएई पसेका अर्जुन अहिले घर खर्च पठाएको एक महिनाको तलब नै उनलाई भाग्यमानी बनाइ दिएको छ ।

a38b8c9b-4421-4055-b24c-a5da0a85e4b5 d8e6483a-c779-4bd8-b022-5542f945a014 d8595184-91a6-48a7-bae0-cb6b4fc60f7cएलएम एक्चेन्जले पैसा पठाउने ग्राहकहरुका लागि सेप्टेम्बर १७ तारिखदेखि ३ महिनासम्म आकर्षक उपहार योजना सार्वजनिक गरेको थियो । त्यो योजनाको पहिलो पुरस्कार एलएम एक्चेन्जको मेघा प्राइजमा अउडी ए थ्री कार नेपालको पर्बत जिल्लाको कुस्मा नगरपालीका अर्जुन कुमार परिवार हकदार बनेका छन ।

साथीभाईले बडी रेट द्न्छु भन्दै हुडिबाट पैसा पठाउन भन्दा नमानी कम्पनि नजिकै अरबिक सेन्टर मा भएको एक्सेन्जबाट नियमित नेपाल पठाएको अर्जुन बताउछन । जीवनमै नसोचेको उपहार पाए पछी अब के गर्ने केहि सोचिनसकेकोबताउछन अर्जुन । अर्जुनले पाएको उपहारको राशी एक लाख ३० हजार दिराम भएको एलएम एक्चेन्जले जनाएको छ ।

एलएम एक्चेन्जमा कार्यरत मोरङ पथरीका जगत आचार्यका अनुसार पहिलो उपहार योजनामा एक लाख दश हजार जनाले रिमिट प्रयोग गरेका थिए । उपहार योजना गत अक्टोबर २० एक कार्यक्रमकाबीच घोसण गरिएको थियो । एलएम एक्चेन्जका युएईमा १७ वटा शाखा रहेका छन यस एक्सचेन्जले चाँडै ४ वटा शाखा स्थापना गदैछ ।

छ बर्ष देखि युएईमा फार्कनको फारममा सामान्य काम गरिरहेका अर्जुनले तीन जना आफना भाईलाई पनि आफनै कम्पनीमा काममा बोलाएका छन । २१ जनाको ठुलो सयुक्त परिवार छौ ४ जना यता युएइमा छौ । पाच कक्षा सम्म मात्र अध्यान गरेका अर्जुनमा सिलाइबुनाई , इलेक्ट्रोनिक मेकानिकल , कार्पेन्टर लगाएतको शिप भएको  छ ।

अब यो उपहारलाई नेपालमा टेक्निकल कम्पनि खोलेर नेपालमै बेरोजगार भएका नेपालीहरुलाई रोजगार दिने योजना रहेको अर्जुन बताउछन ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad