बिदेशमा सिक्दै र स्वदेशमा प्रयोग गर्दै मोडल बसन्त

भुपराज बस्याल, दुबई
     बिदेशिनु कसैको रहर होला तर धेरै को बाध्यता हो। कामको खोजीमा बिदेशी गल्लीहरुमा अवसरको  पनि खोजि गर्ने एक  व्यक्ति हुन् बसन्त तिवारी।
unnamed (1) स्वदेशमा आफ्नो कला र  प्रतिभाको प्रयोग गर्न आर्थिक लगायतका अभाब भएपछि आफ्नो प्रतिभालाई उपयोगमा ल्याउन  बिदेश पसेका बसन्त हाल थुप्रै गीतमा मोडल गर्दै आफ्नो चाहनालाई पुरा गर्न तिर लागेका छन्।
जागिरसंगसंगै   तिन  वर्ष यता निरन्तर युएईमा मोडलिङ्ग गर्दै आयका तिवारीले युएईबाटै स्वरुप राज आचर्य,अन्जु पन्त,प्रमोद खरेल लगायतका गितहरुमा मोडेलिंङ् गरिसकेका छन् भने आधा दर्जन  गित  बजारमा आउने तयारीमा छन्।
         बदलिदो संसार टेलिश्रिखलाबाट आफ़्मो यात्रा सुरु गरेका तिवारीले अार जे , भिजे तथा अभिनय तालिम साथै केहि महिना संगित तालिम समेत लिईसकेका  छन्।
युएईमा आर्टिष्ट जक्सन,नेपालसंग आबद्ध हुदै आफ्नो कलाकारितालाई बिसाल रुप दिदै तिवारी आएका छन्। (सेप्टेम्बर २३ )unnamed

Leave a Reply

Your email address will not be published. Required fields are marked *