Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, बिशेष, मनोरञ्जनगायक तुलसी पराजुलीको नयाँ लोक गजल सार्वजनिक

गायक तुलसी पराजुलीको नयाँ लोक गजल सार्वजनिक

January 5, 2015६२४ पटक

मोरङ  /लोकगायक तुलसी पराजुलीले नयाँ गीतको ट्याक बजारमा ल्याएका छन् ।

tulasi paraपछिल्ला दिनमा नेपाली गीत संगीतमा एल्बमको बिक्रि वितरण बन्द भइ वन ट्रयाक सिस्टम बढी प्रयोगमा आएको छ त्यसै अनुरुप पराजुलीले यो ट्याक सार्वजनिक गरेका छन् । ‘छोडेर जानेको मायाँले मार्यो , आफैंले छानेको मायाँले मार्यो’ बोलको गीतमा नारयण देब सापकोटाको रचना र महेश खड्काको संगीत रहेको छ । गजललाई लोक लयमा प्रयोग गरिएको यो गीत सम्भबत नेपाली संगीतको इतिहासमा नै पहिलो हुनसक्छ ।

हालसम्म लोक लयमा आधारित ११ वटा सफल एल्बम निकालिसकेका पराजुलीका खोटांग जिल्ला दिक्तेल बजार , सालै ज्यु सालै ज्यु , कान्छीको छाता धल्कैदेउ यता , आकाशैको कालो बादल , लेकैमा चौंरी , पाटनैको पातलो चिउरा जस्ता गीतहरु जनजिब्रोमा झुन्दिएका छन् ।

२०२९ सालमा धनकुटामा जन्मिएका पराजुली पूर्वेली लोक गायनका पर्यायका पर्याय मानिन्छन् ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad