Samyentra Dot Com

गृहपृष्ठ » प्रवासरुमकै साथीभाईको पैसा चोरेर खल्लीबल्ली केटो फरार

रुमकै साथीभाईको पैसा चोरेर खल्लीबल्ली केटो फरार

January 16, 2014१३५ पटक

अर्जुन काफ्ले,मलेसीया /अबैधानीक रुपमा मलेसियामा काम गर्दै आएका अर्थात् खल्लीबल्ली एक नेपाली युवा आफ्ना रुमका साथीहरुको नगद र मोवाइल गरी दुइ-अढाई  रुपयाँ भन्दा बढीको धनमाल  लिएर फरार भएका छन् ।

मगर

मगर

काभ्रे उग्रतारा जंगलका उमेश मगरले उनीसंगै काम गर्ने साथीहरु साथमा रहेको मोवाइल र पैसा लिएर भागेपछि मगरको खोजी गरिदिन उनका साथीहरुले आग्रह गरेका छन् । मगर मलेसियाको सेलेङ्गर राज्यको सुगाइलग काजाङ्गमा अबैधानीक  रुपमा काम गर्दै आएका थिए । जनवरी १२ मा मगरले उनीसंग कार्यरत साथीहरु लक्ष्मण राउलेको १५ सय आरएम र मोवाइल ,प्रकाश चौधारीको नगद १३ सय आरएम र मोवाइल,राजकुमार राइको ९ सय आरएम र मोवाइल ,राजन दर्जीको ७ सय ५० ,सन्तोष मगरको ७ सय आरएम,हरि खत्रीको ६ सय आरएम गरेर कुल आरएम ५ हजार ७सय पचास र ३ थान महंगा  मोवाइल लिइएर फरार भएका उनीसंगै काम गर्ने शरण कुमार खडकाले वताए ।

सवै साथी ड्युटी गएका मौका छोपेर उनीले साथीको साथमा रहेका नगद र मोवाइल लिइएर फरार भएका हुन्  । तलव थापेकै दिन सवैले सो रकम कोठामा ल्याएका थिए । एकै कम्पनीमा काम गर्ने साथी भएकाले विश्वासमा केहि सावधानी नअपनाउदा मगरले पैसा लिएर फरार भएका खडकाले वताए । पिडितहरुले निज मगरलाइ भेटेर खवर गर्नेलाइ पुरस्कार समेत दिने वताएका छन् ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad