Samyentra Dot Com

गृहपृष्ठ हाम्रो बारे

July 18, 2016 | Posted by |

हाम्रो बारे

अम्बिका भण्डारी सम्पादक/ प्रकाशक  रहेर जिप्रका मोरङमा दर्ता भएको संयन्त्र साप्ताहिक  २०६४ जेष्ठ १४ गते मोरङबाट प्रकाशन सुरु भयो  । केहि वर्ष अघि संयन्त्र साप्ताहिककै सम्पादक भण्डारीको  बिशेष सक्रियतामा मोरङ  बेलबारीमा संयन्त्र संचार सहकारी सस्था लि. डिभिजन सहकारी कार्यालय मोरङमा  दर्ता भयो । एफ एम स्टेसन संचालन गर्नका लागि  संचार सहकारीका तत्कालिन सचिब अम्बिका  भण्डारीले संस्थाको तर्फबाट  नेपाल सरकार, सुचना तथा संचार मन्त्रालयमा  निबेदन दिए । डेढ दुइ बर्षसम्मको ताकेतापछि  सहकारीले ९७.१ फ्रिक्वेन्सीमा रेडियो संचालनको लाइसेन्स पायो । सोहि रेडियो केहि बर्षदेखि  रेडियो बेतना को नामबाट संचालनमा  छ ।

२०७० सालमा युएइ रहेका संयन्त्र साप्ताहिकका प्रधान सम्पादक तथा संयन्त्र संचार सहकारीका पुर्व सचिब अम्बिका भण्डारी बिकाश कोइराला  को बिशेष  सकृयतामा (२०७० असार १५ बाट )  संयन्त्र डटकम (www.samyantra.com) सुरु भयो  । नाम उस्तै भएपनि  संयन्त्र साप्ताहिक र संयन्त्र संचार सहकारीसंग संयन्त्र डटकमको कुनै सम्बन्ध थिएन र छैन ।

संयन्त्र  मिडिया प्रालिद्वारा संचालित संयन्त्र डटकम अलग्गै वेबसाइट  हो   यसको अलग्गै टिम छ । यसमा सबैखाले र सबैतिरका  सुचना र सामाग्रीहरुको निरन्तर अपडेटबाट प्रकासित र प्रसारित हुन्छन्  ।

 samyantra.com ले हाल संस्थागत रुप लिइसकेको छ । यो वेवसाइट संचालनका  लागि संयन्त्र मिडिया (प्रा.लि.) कम्पनी रजिस्टार कार्यालयमा दर्ता भैसकेको  छ भने प्रेस काउन्सिल र सूचना विभागमा समेत यो अनलाइन दर्ता छ । हाल  टीम बिस्तार गर्दै बिभिन्न संचारकर्मीहरुलाई संयन्त्र डटकमको टीममा समाबेश गरिएको छ ।

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad